काठमाडौं । फूडमान्डु वनमार्टले दैनिक उपभोग्य वस्तुहरू किनमेल गर्न सहज बनेको छ । फूडमान्डु वानमार्टले दैनिक आवश्यक वस्तुहरू अर्डर गरेको छोटो समयमै दैलोमै ल्याइदिने काम गरिरहेको छ। यसले किराना सामानदेखि घरायसी सामानसम्म किन्न भौतिक पसलहरूमा गइराख्नुपर्ने झन्झटलाई हटाएर किनमेललाई सहज बनाएको छ । फूडमान्डु वानमार्ट एउटा यस्तो सेवा हो जसले