काठमाडाैं । केटिएमले नेपालमा मोटरसाइकलिङलाई नयाँ परिभाषा दिने उदेश्यका साथ “द प्रिमियम केटिएम स्वरुम” को उघाटन भएको छ । यो भव्य उद्घाटन समारोह केटिएमको यात्रामा एक ऐतिहासिक उपलब्धिको रूपमा चिनिएको छ, जसले प्रदर्शन, नवीनता र राइडर(केंद्रित उत्कृष्टताप्रति ब्रान्डको दृढ प्रतिबद्धता देखाउँछ । नेपालमा केटिएमका लागि एक ऐतिहासिक क्षण रणनीतिक रूपमा