समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

कुरियर कम्पनी तोडफोडमा संलग्नलाई कारवाही गर्न कोसानको माग

काठमाडौँ । नेपाल कुरियर सेवा संघ कोसानले तिनकुने क्षेत्रमा राजावादी समुहले आयोजना गरेको विरोध कार्यक्रमको क्रममा भएको ढुङ्गामुढा तथा आगजनीमा परि ३ वटा कुरियर कम्पनीहरुमा भएको क्षतीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले आइतबार एक विज्ञप्ति जारी गर्दै सबै निति नियमको परिपालना गरि संचालनमा रहेको कुरियर व्यवसायी प्रति देखिएको