समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

अमेरिका र युक्रेनबीच दूरी बढ्दै, जेलेन्स्की ‘निरङ्कुश’ भएको डोनल्ड ट्रम्पको आरोप

काठमाडौं । संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच दूरी बढिरहेको समयमा ट्रम्पले जेलेन्स्कीलाई “निरङ्कुश”को सङ्ज्ञा दिएका छन्। अमेरिका र रुसबीच साउदी अरबमा मङ्गलवार भएको प्रत्यक्ष वार्ताप्रति असन्तुष्टि जनाउँदै जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प रुसी दुष्प्रचारबाट प्रभावित भएको बताएका थिए। त्यसको प्रतिक्रियामा ट्रम्पले जेलेन्स्कीको थप आलोचना