समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

जाजरकोट भूकम्प प्रभावितका लागि ३ अर्ब १५ करोड निकासा

काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब १५ करोड ६५ लाख रकम निकासा गरिसकेको छ। प्रतिनिधिसभामा आइतबार आयोजित प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भइ रितपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि