काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले नोक्सानी घटाउँदै ल्याएको छ । एक वर्षको अवधिमा कम्पनीको नोक्सानी आधा घटेको देखिन्छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।अघिल्लो आवमा कम्पनी ४ करोड ६६ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । तर, गत