समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

बंगलादेशमा बैंकबाट २ लाखभन्दा बढी पैसा निकाल्न नपाइने

काठमाडौं । बंगलादेशको केन्द्रीय बैंकले बैंकबाट नगद झिक्नका लागि दुई लाख रुपैयाँको सीमा तोकेको छ । आज आइतवार (अगस्ट ११) बाट साताभर ग्राहकले एउटै खाताबाट दुई लाख रुपैयाँभन्दा बढी झिक्न पाउने छैनन् । २ लाख रुपैयाँको सीमितता तोकेर वाणिज्य बैंकहरूलाई रकम निकासा गर्न निर्देशन दिएको हो। बैंकका प्रबन्ध निर्देशक तथा