काठमाडौं । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि सरकारले १३ अर्ब बढी विश्व बैंकबाट सहुलियत पूर्ण ऋण लिने भएको छ। गत बिहीबार (साउन १० गते) बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । सडक सुधारका लागि विश्व बैंकबाट करिव १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण