काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक