समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

सर्भरमा समस्या हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित

काठमाडौँ । यातायात व्यवस्था विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस)को सर्भरमा समस्या देखिएको छ । सर्भरमा समस्या देखिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभरिका यातायात कार्यालयहरू प्रभावित हुन पुगेका छन् । सरकारी डेटा तथा अनलाइन गतिविधिको सञ्चालन तथा नियन्त्रण केन्द्रीय विभाग सिंहदरबारको सर्भरमा समस्या आएपछि सबै