काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको ६१ हजार बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले लघुवित्तमा रहेको आफ्नो स्वामित्वको ६१ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीगरेर बाहिरन लागेको हो हो । उक्त सेयरको मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ तोकिएको छ । लघुवित्तको उक्त