समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

लाभांश प्रस्ताव पारित गर्न नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ३६ औं वार्षिक साधारणसभा भदौ ७ गते केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान साढे १० बजे सुरू हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब १ करोड