समाचार « Arthapath.com
६ श्रावण २०७८, बुधबार

समाचार

३१२३ जनामा कोरोना संक्रमण, २५ जनाको मुत्यु

काठमाडौं । आज बुधबार थप ३ हजार १ सय २घ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षण विधिबाट २ हजार २ सय र एन्टीजेनविधिबाट ९ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना संत्रमित हुनेको संख्या ६ लाख