समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

सहकारी ठगी प्रकरण : साढे ११ अर्ब मागदाबीसहित ५ हजार बढी उजुरी, ८५६ जना फरार

काठमाडौं । हालसम्म सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’बैंकमा उपस्थित प्रहरी अधिकारीले यस्तो जानकारी दिएका हुन् । जसमा ५५ हजार ४१० पीडितले ११ अर्ब ६६ करोड ४७ लाख माग दाबी गर्दै