समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार आजदेखि

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र मनाकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एकीकृत कारोबार सुरू गरेका छन् । यी दुई संस्था आपसमा गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट एकीकृत कारोबार सुरु गरेका हुन् । गत जेठ २९ गते काभ्रेपलाञ्चोक बनेपा-७ मा केन्द्रीय कार्यालय