काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १८औं बार्षिकोत्सव सम्पन्न गरेको छ । यही १८औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान गर्नुहोस् , जिवन दान दिनुहोस्” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान