समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

प्रभु महालक्ष्मी लाइफका दुई संस्थापकको सेयर बिक्रीमा, कसले कति कित्ता बेच्दैछन् ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले दुई संस्थापक सेयरधनीको नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले विराट कुमार श्रेष्ठको नाममा रहेको ५० हजार कित्ता र शान्ति प्रधान श्रेष्ठको नाममा रहेको १० हजार ९८० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । तर, बिक्री मूल्य