समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज (मंगलबार) सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँ कारोबार भएको छ । सोमबार प्रतितोला