काठमाडौँ । बजार निरन्तर तेस्रो दिन समेत ओरालो लागेको छ । बजार निरन्तर तीन दिनसम्म ओरालो लाग्दा ७१.०३ अकंले घट्न पुगेको हो । केहि महिना यता निरन्तर बजार ओरालो लाग्दा घाटामा रहेका लगानीकर्ता बजार बढेसँगै नाफा बुक गर्ने तिर लागे पनि सेयर बजारमा करेक्सन देखिएको आंकलन गरीएको छ । प्रधानमन्त्री