काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रचण्ड विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । भ्रष्टाचार नियन्त्रण, सुशासन