काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीबाट नियमित पानी ल्याउन सरकार लागिपरेको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले २८ दिनभित्र मेलम्चीको पानी ल्याउन सरकारले कार्ययोजना बनाएर काम गरेको बताए । साथै मेलम्चीको दोस्रो चरणको कामपनि थालिने