समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

नागरिक स्टक डिलरले पुष २० गते बोलायो साधारण सभा

काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा पुष २० गतेका लागि बोलाएको छ । सभा नागरिक लगानी कोष भवन नयाँ बानेश्वर काठमाडाँैमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक