काठमाडौँ । घर सम्बन्धि चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्ष देखी समर्पित स्किल सेवाले घर निर्माण सम्बन्धी निशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । आफ्ना ३ शाखाहरू मार्फत विगत ५ बर्ष देखि घर र घरकै समस्याहरूको पहिचान र समस्या समाधानमा काम गर्दै अइरहेको स्किल सेवाले घर निर्माणसँग