समाचार « Arthapath.com
१८ असार २०८३, बिहिबार

समाचार

सांसद अमरेशले एनसेलको सेयर खरिद बिक्री प्रक्रिया रोक्न माग गर्दै गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले एनसेलको सेयर खरिद बिक्री प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छ्न । शुक्रबार सांसद सिंहको तर्फबाट बालमुकुन्द झाले विभिन्न ६ वटा निकायलाई बिपक्षी बनाइ सर्वोच्च अदालतमा रिट निबेदन दर्ता गराएका हुन् । उनले दर्ता गरेको रिटको पेशी पेशी मङ्सिर २४ गते