समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

एनआइसी एशिया ग्रोथ फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद लम्बियो

काठमाडौँ । एनआइसी एशिया क्यापिटल लिमिटेडले मंसिर ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ। फण्डको इकाईका लागि अब मंसिर १८ गतेसम्म आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड