समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

सर्वोच्चले दिएन टिकटक बन्देजको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश, सरकारसँग कारण माग

काठमाडौँ । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजालासले टिकटक प्रतिबन्धबारे भने सरकारलाई कारण देखाउ आदेश जारी गरेको हो । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो