समाचार « Arthapath.com
२५ बैशाख २०८२, बिहीबार

समाचार

महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवाको सुरुवात

काठमाडाैं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक बनेको छ । यस अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको