उपभोक्ताको सहजताका लागि नेपाल आयल निगमले आधा सिलिन्डर ग्यासको व्यवस्था अन्त्य गर्दै बुधबारदेखि पुनः बजारमा पूरा ओजनकै सिलिन्डर पठाउने निर्णय गरेको छ।काठमाडौँ । लामो समयदेखि आधा सिलिन्डर ग्यासकै भरमा चुल्हो बालिरहेका नेपाली उपभोक्ताका लागि एउटा सुखद खबर छ। नेपाल आयल निगमले बजारमा फेरि साबिककै वजन अर्थात् १४.२ किलोग्रामकै भरिभराउ ग्यास