काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन अनुमतिका लागिक कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिउको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो ।