समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

टी–२० त्रिकोणात्मक क्रिकेटको उपाधिका लागि नेपाल र यूएई भिड्ने

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१२ रन बनाएको थियो । दुई सय १३