समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

अनलाईन डेलिभरि प्लेटफर्म फेब बड सञ्चालनमा

काठमाडौँ । व्यवसायी देखि ग्राहकसम्मको समस्यालाई मध्यनजर गर्दै अनलाईन डेलिभरि प्लेटफर्म फेब बड सञ्चालनमा आएको छ । हाल बजारमा देखिएको डेलीभरी समस्यालाई छिटो, छरितो र भरपर्दाे बनाउन फेब बड सञ्चालनमा आएको हो । यस डेलिभरी सर्भिसमार्फत व्यवसायीले सहि समयमा तोकेकै ठाउँमा आफ्ना ग्राहकहरुलाई भरपर्दो र छिटो सामान पठाउनुसक्नुहुन्छ । यस्तै,