काठमाडौँ । भारतबाट सयपत्री फूलको माला ल्याउन नपाइने भएको छ । सरकारले तिहार लक्षित भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको हो । आन्तरिक उत्पादनले माग माग धान्न सक्ने जनाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक