काठमाडौँ । आईसीसी टी–२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको मलेसियाविरुद्धको खेलमा नेपालले टस हारेर सुरुवातमा फिल्डिङको निम्ता पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर सुरुवातमा ब्याटिङ गर्ने निर्णय लिएको हो । मलेसिया सोमबार भएको पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । भने नेपालले सिंगापुरलाई