काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक कात्तिक १२ गतेसम्मका लागि स्थगित भएको हो । शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कात्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । सरकारले संघीय संसदको चालू अधिवेशन आजबाट अन्त्य गर्ने तयारी गरेको थियो । तर