काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको हुँदा आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी आवेदन दिन सकिनेछ । इच्छुक