काठमाडौँ । नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ महानगरपालिकाले आजदेखि २ दिने आँखा शिविर सुरु गरेको छ । विश्व दृष्टि दिवसको अवसर पारेर आयोजना गरिएको शिविरमा आज जनप्रतिनिधि र काठमाडौँ कार्यक्षेत्र भएका पत्रकारहरुको परीक्षण भइरहेको छ । भोलि कर्मचारी र महिला स्वास्थ्य स्वयमसेविकाको परीक्षण हुनेछ । यो दिवस हरेक वर्ष