समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

भव्य रुपमा सम्पन भयो नेपाल मर्चेण्ट बैंकर संघको ‘विश्व लगानीकर्ता सप्ताह’ अन्तर्गतका कार्यक्रम तथा प्रतियोगिता

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर संघ (एमबिएएन) ले विश्व लगानीकर्ता सप्ताह, २०२३ विविध कार्यक्रमसहित मनाएको छ । एमबिएएनले गत असोज १५ गतेदेखि २१ गतेसम्म लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु समेत संचालन गरेको छ । संघले एमबिएएन अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता–२०२३ आयोजना गरिएको थियो