काठमाडौँ । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ खुला भएको छ । आज असोज २२ गतेदेखि दशैंका लागिअग्रिम बुकिङ खुला भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार अग्रिम टिकट बुकिङ खोलिएको हो । हरेक वर्ष