समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

जापान पठाइदिन्छु भन्दै लाखौ रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका १ घर भई काठमाडौं महानगरपालिका २९ घट्टेकुलो बस्ने ४५ वर्षीय राज कुमार गुरूङ र सुनसरी इटहरी उपमहानगरपालिका १९ घर भई काठमाडौं महानगरपालिका २९ घट्टेकुलो बस्ने २८ वर्षीय