समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

नाडा अटो शोमा बिवाइडीले पायो बेष्ट स्टल अवार्ड

काठमाडौं । यस वर्षको नाडा अटो शोमा बेष्ट स्टल अवार्ड साइमेक्स इंकले पाएको छ । नेपालका लागि विआईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक रहेको साइमेक्सले नाडा अटो शो २०२३ को चार पाङ्ग्रे तर्फ बेष्ट स्टल अवार्ड पाएको हो । गत मंगलबारदेखि संचालन भएको अटो शो आइतबार सकिएको छ । उक्त शोमा