समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

टर्कीश पफ्र्युम ब्रान्ड निशनेको एक्स कलेक्सन नेपालमा

काठमाडौं । नेपालमा टर्कीश पफ्र्युम ब्रान्ड निशनेका उत्पादनहरुको विक्री सुरु भएको छ । नेपाली बजारमा ब्रान्डेड पफ्र्युमहरु बिक्री गर्दै आइरहेको इना सेन्टरले निशने ब्राण्डका पफ्र्युमहरु भित्र्याएको हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले निशने एक्स कलेक्सनको उद्घाटन गरे । संसारभर पफ्र्युम पारखीहरुका