काठमाडौं । वित्तीय संस्था संघले गत साता आयोजना गरेको नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न वित्त कम्पनीमा कार्यतर ४५ जना भन्दा बढी विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै सह आयोजकका