समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

माटोको सातौं स्टोर बुढानिलकण्ठमा

काठमाडौं । विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्राण्डको सातौँ स्टोर बुढानिलकण्ठमा खुलेको छ । गत शुक्रवार काठमाडौँ बुढानिलकण्ठस्थित देउवा चोकमा माटो ब्राण्डको सातौँ स्टोर सञ्चालनमा आएको हो । माटो ब्राण्डको बुढानिलकण्ठको नयाँ स्टोरसँग अब माटो ब्राण्डको स्टोर संख्या ७ पुगेको हो । माटोले आत्मनिर्भरताको अभियान