समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

थाई एयरवेज इन्टरनेशनलले नोभेम्बरबाट उडानहरू पुनःसंचालन गर्दै

काठमाडौं । बैंकक स्थित मुख्यालय रहेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनल, नेपालको अग्रणी एयरलाइन जि. एस. ए.— एजेन्सी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको बजारको लागि आफ्नो जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ । उक्त नियुक्ति २०२३ अगस्ट १ बाट लागू हुने भएको हो । सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल