काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पु-याएको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाबिरूद्ध अदालतमा मुद्दा दायर भएको छ । आईतवार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी