काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०।८१ को धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धितोपत्र बजार तथा बस्तु विनियम बजारको विकास, बिस्तार तथा सुधार सम्बन्धी बोर्डले १० वटा मुख्य नीति लिएको छ । जसमा धितोपत्र सम्बन्धी