काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा आवेदन दिने आज (साउन १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई असार ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । आइपीओमा साउन आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पुँजी ३ अर्ब