काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चासँगै शंकास्पद वस्तु फेला परेको हो । खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । उक्त बस्तु बम भएको हुन सक्ने आशंका पछि नेपाली सेनालाई बोलाइको छ ।