समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

इमर्जिङ्ग नेपालका निमित्त सीइओ रमेश बेल्वासेले दिए राजीनामा

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले राजीनामा दिएका छन् । बेल्वासेले असार २७ गते बसेको संचालक समितिको बैठकले असार २८ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको हो । उनको कम्पनी सचिवको राजीनामा समेत स्वीकृत सोहि बैंठकले गरेको छ ।