काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज (बैशाख २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको छ । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित